जाजरकोटः जाजरकोटको प्रतिनिधि सभा र प्रदेश सभाको पछिल्लो मत परिणाम यस्तो छ ।

प्रतिनिधि सभाः
माओबादी केन्द्र शक्ति बस्नेतः १०६५६
नेपाली कांग्रेस, राजीव विक्रम शाहः ६९५०
एकीकृत राप्रपा (राष्ट्रबादी) ः युद्धविर सिंहः २१६
प्रदेश सभा (क)
माओबादी केन्द्र, गणेश प्रसाद सिंहः ९५५६
नेपाली कांग्रेस, बेदराज सिंहः ७१६२
एकीकृत राप्रपा (राष्ट्रबादी), टेकबहादुर खड्काः १५५
प्रदेश (ख)
नेकपा एमाले, करविर शाहीः ११६५०
नेपाली कांग्रेस, दिपक जंग शाहः ८००५
नेकपा माले, जनकबहादुर चलाउने ः ४४६










