जाजरकोटमा फराकिलो मतान्तरमा शक्ति बस्नेत,जहाँ बिजयीको पर्खाइमा रहेका जनताको बिचमा यस्तो देखिए(फोटो सहित)

जाजरकोट ।
जाजरकोट ।पहिलो चरण अन्तरगतको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पछिल्लो मत परिणाम अनुसार जाजरकोटमा माओवादीले दोब्बर मतले अग्रता लिएको छ ।

जाजरकोटमा प्रतिनिधिसभा तर्फ माओवादी उम्मेदवार शक्तिबहादुर बस्नेतले कांग्रेसका राजीव बिक्रम शाहलाई निकै मत अन्तरले पछि पारेका हुन् ।

शाहले मत ६३५१ल्याउँदा बस्नेतले ८९३७मत प्राप्त गरेका छन् । र प्रदेश सभामा पनि बाम गठबन्धनको नै अग्रता रहेको छ।

जहाँ फराकिलो मत अन्तर पछि पुर्बगृहमन्त्री एबम जाजरकोटका प्रतिनिधि सभा सदस्य उम्मेदवार शक्ति बहादुर बस्नेत बिजयको पर्खाइमा रहेका आदरणीय न्यायप्रेमी मतदाता का बिचमा जाजरकोटि जनताका प्रिय जननेता
बस्नेत यसरी देखिए गृह जिल्ला जाजरकोटमा।





error: Content is protected !!