जाजरकोट मा बामगठबन्धनको अग्रता कायम नै,निरन्तर फराकिलो मतान्तर।

जाजरकोट । भर्खरै सार्बजनिक पछिल्लो मतपरिणाम अनुसार जाजरकोटमा बामगठबन्धले अग्रता झन फराकिलाे पार्दै लगेको छ ।
प्रतिनिधि सभामा बाम गठबन्धनका शक्ति बहादुर बस्नेतले ८४१८ मत प्राप्त गर्दै लिड गरिरहेका छन । काङ्ग्रेसका राजिब बिक्रम शाहले ६०५४ मत प्राप्त गरेर बस्नेतलाई पच्छ्याइ रहेका छन ।
प्रदेश सभा (क) मा बाम गठबन्धन का गणेश प्रसाद सिंहले ७९४२ मत पाएका छन । काङ्ग्रेसका बेदराज सिहाले ५९०७ मत पाएका छन ।










