रुकुममा जनार्दन शर्मा भारी मतका साथ विजयी

 

काठमाडौं । माओवादी केन्द्रका नेता प्रभाकर भारी मतका साथ विजयी भएका छन् ।

पश्चिम रुकुमबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रभाकरले नेपाली काँग्रेसका गोपाल जीजंग शाहलाई भारी मतले पराजित गरेका छन् ।

पहिलो संविधान सभादेखि नै प्रभाकर भारी मतका साथ विजयी हुँदै अाएका छन् ।
निर्वाचन कार्यालयले अाधिकारिक घोषणाको तयारी गरिरहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!