रोल्पाको अबस्था के छ हेर्नुस् ।

शुक्रबार बिहान पौने ७ बजे सार्वजनिक गरिएको मतपरिणामको नतिजा यसप्रकार रहेको छ ।

रोल्पा कुल गणनाः १७८०३
सदर मतः १६५६१
बदर मतः १२३९

रोल्पा प्रतिनिधिसभा ८८३५ गणनामा ८१४९ सदर
अमरसिंह पुन (रुख) २६४९
वर्षमान पुन (गोलाकाभित्रको हसियाहथौडा (वर्षमान पुन) ५०५१
साउने बुढा (हातले समातेको मसाल) ५९
मेखबहादुर विष्ट (गिलास) १०५
पुजा परियार (घर) २३
रामबहादुर वली क्षेत्री (आयातकारभित्रको हलो) १६१
सरोज घर्तीमगर (कुखुराको भाले) ७८
कुमार शाह (मुठ्ठी) २३

प्रदेशसभा रोल्पा ‘क’ ३९४३ गणनामा ३६५६ सदर
शेरबहादुर महरा (रुख) १४९७
कुलप्रसाद केसी (गोलाकारभित्रको हसियाहथौडा १८९४
वीरसिंह ठकुरी (गोलाकारभित्रको हलो) ७५
खत घर्तीमगर (हातले समातेको मसाल) २१
बुद्धीबहादुर रावत (गिलास) ६८
दलवीर पुन (आयातकारभित्रको हलो) ५३
लालमन घर्तीमगर (कुखुराको भाले) ४०
टिकामन बुढामगर (मुठ्ठी) ८

प्रदेशसभा रोल्पा ‘ख’ ५०२५ गणनामा ४७५९ सदर
खगेन्द्र प्रकाश हमाल (रुख) ८६१
दिपेन्द्र कुमार पुन (गोलाकारभित्रको हसियाहथौडा) ३७११
धनबहादुर डाँगी क्षेत्री (गिलास) १२५
थीरबहादुर डाँगी क्षेत्री (आयातकारभित्रको हलो) ३०
मोतीराम पुन (मुठ्ठी) ३२




सम्बन्धित समाचार


error: Content is protected !!