जाजरकोट वामपन्थी अगाडि

      जाजरकोट । जाजरकोटमा बामगठबन्धनले अग्रता कायमै राखेको छ । विहान ५ बजे सम्मकाे ताजा परिणाम हामीले प्राप्त गरेका छाै ।

प्रदेश सभा (ख) मा बाम गठबन्धनका करबिर शाहिले ४५४८ र काङ्ग्रेसका दिपकजंग शाहले ३७३५ मत प्राप्त गरेका छन ।

प्रदेश सभा (क) मा बाम गठबन्धन का गणेश प्रसाद सिंहले ४७१३ र काङ्ग्रेसका बेदराज सिहाले ३२२७ मत पाएका छन ।

प्रतिनिधि सभाको मा बाम गठबन्धनका शक्ति बस्नेतले ५०३७ र राजिबले ३३२२ मत पाएका छन ।




सम्बन्धित समाचार


error: Content is protected !!