जाजरकोटमा पुर्ब गृहमन्त्री शक्ति बस्नेतको ठुलै शक्ति प्रदर्शन,काङ्ग्रेस पछ्याउदै।

 

पहिलो चरण अन्तरगतको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पछिल्लो मत परिणाम अनुसार जाजरकोटमा माओवादीले दोब्बर मतले अग्रता लिएको छ ।

जाजरकोटमा प्रतिनिधिसभा तर्फ माओवादी उम्मेदवार शक्तिबहादुर बस्नेतले कांग्रेसका राजीव बिक्रम शाहलाई निकै मत अन्तरले पछि पारेका हुन् ।

शाहले १७०८मत ल्याउँदा बस्नेतले २८५८मत प्राप्त गरेका छन् । र प्रदेश सभामा पनि बाम गठबन्धनको नै अग्रता रहेको छ।





error: Content is protected !!