जाजरकोटमा शक्ति बस्नेतको जित शक्ति अग्रता कायमै।

जाजरकोट बामगठबन्धन का साझा उम्मेदवार शक्ति बहादुर बस्नेत को अग्रता कायम नै रहेको छ।जाजरकोटको चौथो मतपरिणामः
प्रतिनिधिसभा मत परिणामः
नेकपा माओवादी केन्द्र (संयुक्त वाम गठबन्धनका साझा उम्मेदवार)
-शक्तिबहादुर बस्नेतः २३१०
नेपाली कांग्रेसका उम्मेदवार
-राजीवविक्रम शाहः १५२६
प्रदेशसभाको मतरिणामः जाजरकोट क
नेकपा माओवादी केन्द्र (संयुक्त वाम गठबन्धनका उम्मेदवार)
-गणेशप्रसाद सिंहः २४३६
नेपाली कांग्रेसका उम्मेदवार
-वेदराज सिंहः १५१०
नेकपा एमाले (संयुक्त वाम गठबन्धनका उम्मेदवार)
-करवीर शाहीः १७७८
नेपाली कांग्रेसका उम्मेदवार
-दीपकजंग शाहः १५९१










