मनाङमा पाल्देन छोपाङ बिजयी ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य अनतर्गत नेकपा एमालेले  खाता खोलेको छ । मनाङमा एमालेका उम्मेदवार पाल्देन छोपाङ ९०८ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टेबहादुर गुरुङले ६५९ मत पाएका छन् ।





error: Content is protected !!