राप्रपा र काङ्ग्रेस छाेडि वाम गठवन्धन मा

जाजरकोट / राप्रपा र काङ्ग्रेस वाट ११ जनाले वामगठवन्धन मा प्रवेश गरेका छन् । जिल्ला काे त्रिवेणी नलगाड नपा १० मा भएकाे चुनावि अन्तरक्रिया मा राप्रपा का १० नम्बर वडा अध्यक्ष जयवहादुर ध्यार सहित ९ जना र काङ्ग्रेस वाट ४ जनाले वामगठवन्धनमा प्रवेश गरेकाे त्रिवेणी नलगाड नपाका उपमेयर वालकुमारि वस्नेतले जानकारि दिनुभयाे । नव पर्वेशिलाई नेकपा एमालेका पुर्व सचिव नवराज सिहले माला लगाएर स्वागत गरेका थिए ।










