यो देशमा बहुमतको सरकार बन्नबाट कसैले रोक्न सक्दैन -पुर्ब गृहमन्त्री बस्नेत।

जाजरकोट ।आज दशेरामा भएको चुनाबी कार्यक्रममा पुर्ब गृहमन्त्री एबम प्रदेश सभा सदस्य उम्मेदवार जाजरकोटका शक्ति बहादुर बस्नेत ले यो देशमा बहुमतको सरकार बन्नबाट कसैले रोक्न नसक्ने दाबी गर्नु भएको छ।

उहाले दुई तिहाईको लक्ष्य छ,५ बर्ष सम्म काङ्ग्रेसलाई खोज्नु पर्ने अबस्था आउन सक्छ , यहि लक्षण देखेर काङ्ग्रेस अत्ताल्लिएको छ ,छटपटाइरहेको समेत बस्नेतले बताउनु भएको छ ।

साथै एक दलिय कम्युनिस्ट शासन ल्याउन थाले सबै खतम हुन सक्छ भनेर भ्रम छरिरहेको छ ,कम्युनिस्ट सरकार जनताको सरकार हुनेछ , अब कहिल्यै पनि काङ्ग्रेस ले सरकार चलाउन पाउने छैन ।,निर्वाचन लगत्तै एउटै पार्टी निर्माण हुने समेत बस्नेतको दाबी रहेको छन।




सम्बन्धित समाचार


error: Content is protected !!