ने क पा (बिप्लब ) जाजरकोट जिल्ला सचिब अमृत ओलि माओवादी केन्द्रमा प्रबेश,अब बामगठबन्धनलाइ पुर्ण रुपमा साथ दिने।

नेकपा(बिप्लब)जाजरकोटका सचिव अमृत अाेलिले माओवादी केन्द्रमा प्रबेश गरेका छन।
आज त्रिबेणी नलगाड नगरपालिका वडा न ७को चुनाबी कार्यक्रमबाट ओलिले माओवादी केन्द्रमा प्रबेश गरेका छन।अब आफू बिप्लब नभएको घोषणा सहित माओवादी केन्द्रमा प्रबेश गरेका छन ।र अब वामगठवन्धनलाई पुर्ण सहयाेग समर्थन गर्ने प्रतिबद्धता सहित प्रबेश गरेका छन।

अहिले बामगठबन्धन को चुनाबी प्रचारमा पनि आफू खटेर लाग्ने ओलीले बताएका छन।अबको जाजरकोट परिबर्तन र देश परिवर्तनका लागि बामपंथी नै हुन आबश्यक हो भन्दै ओलि ले प्रबेश गरेका छन





error: Content is protected !!