जाजरकोट क्षेत्र न १ बाम गठबन्धन प्रदेश सभा सदस्य उम्मेदवार गणेश प्रसाद सिंह बाट कृया खर्च रकम सहयोग ।

जाजरकोट
जाजरकोट क्षेत्र न १प्रदेश सभा सदस्य उम्मेदवार गणेश प्रसाद सिंह बाट कृया खर्च सहयोग गर्नु भएको छ।
जाजरकोट त्रिवेणी नलगाड वडा ८ का हिरे विककाे अल्प अायु मै भएकाे निधन प्रती दुख व्यक्त गर्दै बिकको परिवारलाइ किरिया खर्च स्वरुप वाम गठवन्धन जाजरकोटका प्रदेस सभा सदस्य उम्मेदवार गणेश सिहले रु ५ हजार सहयाेग गर्नु भएको छ।










