पुर्ब गृहमन्त्री बस्नेत जनताको घर घरमा ,आज जुनिचादे सानाखोलाको कार्यक्रम सम्बोधन ।

जाजरकोट
पुर्ब गृहमन्त्री एबम प्रतिनिधि सभा सदस्य उम्मेदवार शक्ति बहादुर बस्नेत गाउँ गाउँ घर घरमा हुँदै आज जुनिचादे गाउपालिका सानाखोला पुग्नु भएको छ।

साना खोलामा भएको कार्यक्रमलाइ सम्बोधन गर्दै उहाले भन्नू भयो”हामी जित्ने निश्चित छौ ,अहिले जनता संग खुसी बाडदै छौ।जनताले हामीलाई चयन गरिसकेका छन।”

हअबको जाजरकोटको परिबर्तन र बिकास पनि सुनिश्चित भइ सकेको समेत बस्नेतले ब्ताउनु भएको छ।

 





error: Content is protected !!