अवकाे २२ दिन पछि देशले नयाँ स्वरुप दिने,एमाले जिल्ला इन्चार्ज श्रेष्ठ ।

गरिबी ,अशिक्षा र बेरोजगारी अनत्य लागि मेरो उम्मेदवारी,गणेश सिंह ।

सिर्के जाजरकोट
गरिबी,अशिक्षा र वेराेवगार लाई अनत्य गरि विकासशिल जाजरकोट वनाउन अाप्नाे उम्मेदवारी रहेकाे जाजरकोट क्षेत्र १ प्रदेश सभा सदस्यका उम्मेदवार गणेश प्रसाद सिंह ले वताउनुएको छ । जाजरकोट सिर्के रहेकाे चुनावि सभालाई सम्वाेधन गर्दै सिंहले यस्ताे वताउनुभएकाे हाे । त्यस्तै नेकपा एमालेका ईन्चाज भैरव सुन्दर श्रेष्ठ ले राष्टघाति पाटि काङ्ग्रेस लाई भाेट दिनु भनेकाे देशलाई दुघटना निमत्याउनु हाे भन्दै वाम गठवन्धन का उम्मेदवार लाई भाेट दिन अाग्रह समेत गर्नुएको छ।
अवकाे २२ दिन पछि देशले नयाँ स्वरुप दिने समेत इन्चार्ज श्रेष्ठ वताउनु भएको छ । पैसाले जनताकाे मन किन्न खाेज्नु भनेकाे जनताकाे विचारमा भाला राेपे झै भएकाे अाराेप लगाउनु भएको छ। जनताकाे कुशल कमान्डर वामपन्थी उम्मेदवार लाई जिताउन अनुराेघ समेत इन्चार्ज श्रेष्ठले गर्नुभएको छ ।





error: Content is protected !!