जाजरकोट क्षेत्र न:१मा जनयुद्धको उदगम स्थल पिपेबाट चुनाबी कार्यक्रम सुरु।

जाजरकोट ।
जाजरकोट भेरि नगरपालिका १ मा सयुक्त वामपन्थी उम्मेदवार काे चुनावि कार्यक्रम जनयुद्ध काे उद्गम थलाे पिपेवाट सुरु गरिएकाे छ । जाजरकोट क्षेत्र न:१पर्देश सभा का उम्मेदवार गणेश प्रसाद सिहकाे उपस्थिति मा कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा पिपेवासि स्थानियहरुले खानेपानी ,शिक्षा र स्वास्थ्य क्षेत्रलाई जाेड दिई नमुना वस्तिकाे रुपमा विकास गर्न उम्मेदवार सिंहलाई अपिल गरेका छन् ।र उम्मेदवार सिंहले आफू जिते पनि हारे पनि जनताको हक अधिकार,र बिकास निर्माणमा जोड दिने बताउनु भएको छ।










