सहिद परिवार वाट अाशिर्वाद लिएर चुनावी प्रचारमा बाम गठ्बन्धन जाजरकोट प्रदेश सभा उम्मेदवार गणेश सिंह ।

हेमन्त के सि, जाजरकोट  ११कार्तिक । जाजरकोट मा चुनावि गठवन्धन का उम्मेदवारले सहिद परिवारकाे अाशिर्वाद लिएर प्रचार मा जुटेका छन् । भेरि नगरपालिका वडा १ पिपेमा गई सहिद परिवारलाई भेटेर प्रचार सुरु गरिएकाे प्रदेश सभाका लागि जाजरकोट क्षेत्र १ का उम्मेदवार गणेश प्रसाद सिहले जानकारि दिनुभएको छ । सहिदका सपना पूरा गरि खुसि ल्याउन उम्मेदवार लाई अाग्रह गरिएकाे सिहले वताउनुभयाे ।

पिपे जनयुद्ध काे समयमा निकै ठुलाे जनधनको क्षति भएकाे ठाउँ हाे । सरकारले नमुना वस्तिका रुपमा पिपेलाई विकास गर्न विभिन्न सहयाेग गर्दै अाएकाे छ । सहिद परिवारले भने अझै सम्म न्याय नपाएकाे दावि गरेका छन् । सहिद परिवार , कार्यकर्ता र स्थानीय वासिले छिटाे माअाेवादि र एमालेकाे पाटि एकता गर्न दवाव दिएका थिए ।





error: Content is protected !!