जाजरकोट मा यस्ताे छ उम्मेदवारी

काङ्ग्रेस वाट क्षेत्र १ मा वेदराज सिह, २ मा दिपक जङ शाह , प्रतिनिधि सभामा राजिव शाह ।
एमालेवाट क्षेत्र १ मा निरज अाचाय २ मा करविर शाहि र प्रतिनिधि सभामा गाेविन्द बिक्रम शाह ।
माअाेवादिवाट क्षेत्र १ मा गणेश सिह, २ मा नरवहादुर कार्कि र प्रतिनिधि सभामा शक्तिवहादुर वस्नेत ।










