खेलकुदको बिकासमा जुनिचाँदेमा आफनो महत्तवपृर्ण योग्दान रहने अध्यक्ष केसि

जाजरकोट। जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसिले जुनिचाँदेको खेलकुद बिकासमा आफनो महत्तवमा योग्दानरहने बताएका छन ।
बिहिबार पाचँ पृर्णिमा को अबसर पारि पराले मेलाको आयोजनाम भलिबल प्रतियोगिता को उद्यगाटन गर्दै यस्तो बताएका हुन । आफु जुनिचाँदे को खेल जगतमा चिरफार गर्न हिजोदेदि लागि परेको र यहाका युवाहरु को जोसर जागर लाई एउटा राष्टिय स्थरमा लिन सहयोग गर्न सिगो जुनिचाँदे लागि परेको समेत बताए । आयोजनामा २१ टिमले प्रतिस प्रधा गरेका थिय भने प्रथम चौतारि समुह पराले आयको थियो भने दृतिय कृष्ण बहादुर खडकाको लुहादहको टिम भएको थियो भने र्तितिय दिपक बस्नेतको समुह कोर्ताङ्ग ले हासिल गरेको थियो । प्रथम पुरुष्कार १० हजार दृतिय पुरुष्कार ५ हजार र र्तितिय पुरुष्कार ३ हजार रुपौया जुनिचादे गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर केसि दृवारा हस्तानतरण गरिएको थियो ।
कार्यक्रमको आयोजना जुनिचाँदे गाउँपालिका वडा न ३ का जनप्रतिनिधि लगायतको सहयोगममा चौतारि समुह मजकोट पराले समुहले गरेको त्याहा वाट टाईगर टिम कोरताङ्गका टिम क्याप्टेन दिपक बहादुर बस्नेत ले जानकारि पठाएका छन । खेल बिहबिार देखि शनिबार सम्म सञ्चालन भएको थियो ।



