पुर्ब गृहमन्त्री बस्नेत सहिद परिवारको घर घरमा।

जाजरकोट ।
पुर्ब गृहमन्त्री तथा संसद शक्ति बहादुर बस्नेत अहिले गाउँमा सहिद परिवारको घर घर पुग्नु भएको छ।दशैको अबशर पारेर गाउँ पुग्नु भएका बस्नेत भेरी नगरपालिकाका सहिद परिवार तथा अन्य स्थानियहरु भेटघाट गर्नु भएको छ।
जाजरकोटमा लोक प्रियता कमाउनु भएका बस्नेत भेरी नगरपालिकाका विभिन्न गाउँ बस्ती मा पुगेर जन स्तरका समस्या बारे आफै खटेर अबलोकन गर्नु भएको छ।
पुर्ब गृहमन्त्री बस्नेत आगामी मंसिर १०मा हुने प्रदेश र प्रतिनिधि सभाको लागि जाजरकोट बाट प्रतिनिधि सभाको उम्मेदवार समेत हुनु हुन्छ।
जाजरकोटमा बिकास निर्माण देखि लिएर जन स्तर सम्मका समस्याहरु मलम बन्नु भएका बस्नेत अझै लोक प्रियता मै हुनु हुन्छ।
गाउँ गाउँ बस्ती पुग्नु भएका बस्नेत जाजरकोट र जाजरकोटिहरुको बिकास तथा हक हित , अधिकारको पक्षमा हुनु हुन्छ।जन स्तरका जन गुनासोहरु सुन्न तथा सहिद परिवारका घर्घर पुग्नु भएका बस्नेतलाइ स्थानीयहरुले खुसी समेत ब्यक्त गरेका छन।





error: Content is protected !!