विद्यालयमा शैक्षिक सामग्री वितरण

जाजरकोट । नेकपा एमाले प्रदेश नं ६ का सदस्या डम्वरवहादुर सिंहले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ । बारेकोट गाउँपालिका वडा नं ५ अन्तर्गत भगवती प्रावि तोल्खान , कालिका प्रा वि , कालाखोली र लालिगुरांश प्रा वि तल्कोट्मा मा अध्यनरत छात्र छात्राहरूलाई शैक्षिक सामग्री वितरण गरेका हुँन ।





error: Content is protected !!