पत्रकार नेता सत्ता र प्रतिपक्ष झै देखिएपछि

जाजरकोट । संगठनको सुदृढीकरण तथा व्यवस्थापन जाजरकोट आएको नेकपा एमालेका नेता यूवराज ज्ञवालीले मधेसमा आफ्नो दल एक नम्वरको हुँने वताएका छन् । नेपालका प्रधानमन्त्री शेरवहादुर देउवा भारत गएर कार्यक्रता जस्तो गरि आज्ञाकारी भएर आएको र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेता जस्तो गरि निर्देशन दिएको ज्ञवालीले वताए । पत्रकारलाई क्रस प्रश्न गर्न पाईदैन भन्दै रोक्न खोजेपछि पत्रकार सम्मेलनमा पत्रकार ज्ञवालीवीच चर्काचर्की समेत भएको थियो । पत्रकारहरु सत्ता पक्ष र ज्ञवाली प्रतिपक्षको भुमिकामा रहेको जस्तो देखिन्थ्यो । ज्ञवाली नकोप एमाले जाजरकोटको वैठक तथा प्रशिक्षण दिन यहाँ आएका हुँन् ।





error: Content is protected !!