जाजरकोट उद्योग वाणिज्य सघले जाजरकोट का स्थानिय सरकारका पर्मुखलाई सम्मान

जाजरकोट उद्योग वाणिज्य सघले जाजरकोट का स्थानिय सरकारका पर्मुखलाई सम्मान गरेकाे छ ।जिल्ला सदरमुकाम मा एक कार्यक्रम काे अायाेजना गरि सम्मान गरिएकाे सघकाे अध्यक्ष कमान खड्काले जानकारि दिए । यहाँ ७ वटा सथानिय तह रहेका छन् । यस‌ै गरि जिल्ला समन्वय समितिका सयाेजक मनवहादुर रावललाई पनि सम्मान गरिएकाे छ ।
हेमन्त के सि जाजरकोट




सम्बन्धित समाचार


error: Content is protected !!