डोल्पामा सामाजिक कार्यगर्न अहोरात्र खट्दै सेना,यसरी गर्दैछ बिपत् व्यबस्थापन !(फोटोफिचर)

 

 

 

 

पmोहोरले डुङडुङ गन्ध आउने ठुलोभरीमा सरसफाई गर्दै सेना ।

बर्षायाम सुरुभएस“गै सुलिगाडमा पर्ने दुनै–जुफाल सडकखण्डमा ठुलीभेरीले बाटो कटान तीब्र पारेपछि रोकथामका लागि तटबन्धन निर्माणगर्दै सेना ।

 

 

शे– फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्ने जल्यास बस्ती नजिकैको बाटो पहिराले अवरुद्ध पारेपछि निर्माण गर्दै सेना ।

 

 

 

ठुलीभेरी नगरपालिका स्थित तिप्लेखोलामा आएको बाढीले पुल बगाएर आवत जावतमा समस्या उत्पन्न भएपछि तटबन्धन सहितको काठेपुल पुनः निर्माण गर्दै शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको कालीदत्त गुल्म सुलिगाड र सदरमुकाम दुनै सुरक्षार्थ खटिएको भगवती दल क गुल्म भदालेका सैनीक जवानहरु । ।तस्बिरःरामचन्द्र न्यौपाने





error: Content is protected !!