१०० स्थानीय तहको नतिजा आयो, कुन स्थानीय तहमा को विजयी सूचिसहित

काठमाडौं– असार १४ गते भएको तीन प्रदेशका ३३४ स्थानीय तहको नतिजा आउने क्रम जारी रहेको छ । शनिबार साढे १ बजेसम्म १०० स्थानको नतिजा आएको छ । जसमा नेकपा एमाले ४५ स्थानमा जित दर्ता गर्दै पहिलो स्थानमा रहेको छ भने नेपाली कांग्रेस ३५ स्थानमा जीत दर्ता गर्दै दोस्रो स्थानमा रहेको छ ।
यस्तै नेकपा माओवादी केन्द्रले १८ स्थानमा जीत हासिल गर्दा जनमोर्चा र संघीय समाजवादी फोरमले १–१ स्थानमा जीत दर्ता गरेको छ ।
कुन दलका उम्मेदवारले कुन स्थानीय तह जिते सूचि हेर्नुहोस्ः













