जाजरकोटमा स्वास्थ्य विमा दर्ता सुभारम्भ

जाजरकोट । जाजरकोट मा पहिलाे पटक सामाजिक स्वास्थ्य सुरक्षा विसास समितिले अाज अाैपचारिक रुपमा दर्ता कार्य थालेकाे छ । जिल्लाका सवै सराेकारवाला निकाय काे उपस्थिति मा यहाँ काे सदरमुकाममा सुरुवात गरिएकाे थियाे ।