एक हप्ता देखि फोन सेवा अवरुद्ध

 जाजरकोट  । यहाँको जुनी चाँदी गाउँपालिकामा एक हप्ता देखि फोन सेवा अवरुद्ध भएको छ । मजकोटमा रहेको टावरमा खरावी आएपछि एक हप्ता देखि फोन सेवा अवरुद्ध भएको स्थानीय रेशम वहादुर खड्काले जानकारी दिनुभयो ।

यत्तो लामो समय सम्म फोन सेवा अवरुद्ध भएपनि सरोकारवाला निकायले मर्मत तर्फ ध्यान नदिएकोे भन्दै स्थानीय आक्रोषित भएको खड्काले वताउनुभयो । हजारौँ सेवा ग्रही फोन सेवा अवरुद्ध संगै अग्ला डाडामा घण्टै हिडेर आफन्त संग खवर आदानप्रदान गर्न वाध्य भएका छन् ।
यत्ता नेपाल टेलिकम जाजरकोटले भने व्यटिमा समस्या भएका कारण फोन अवरुद्ध भएको वताएको छ ।

 





error: Content is protected !!