गृहमन्त्रीको प्रेस सल्लाकारमा पुन

    काठमाडौं, गृहमन्त्री जनार्दन शर्माको प्रेस सल्लाहाकारमा पत्रकार लक्ष्मी पुन नियुक्त भएकी छन् । यस   अघि ओन्सरि घर्तीमगर उपसभामुख हुदा पनि पुनले प्रेस सल्लाहकारको रुपमा काम गरि सकेकि छन् ।

रुकुम घर भएकी पुन हाल the walker अङ्ग्रेजी म्यागजिनको सम्पादक हुन् । यस अघि पुन नेपाल टेलिभिजनमा कार्यरत थिईन्। पुन सम्भवत मन्त्रीको नेपालमा पहिलो महिला प्रेस सल्लाहकार हुन।

 





error: Content is protected !!