१ दिने आधारभुत प्रत्रकारिता सम्वन्धि अभिुमखीकरण कार्यक्रम सम्पन्न

मेनका चौधरी बर्दिया , ३१ । पत्रकारहरुलाई शसक्तिकरण तथा क्षमता विकासका लागि एक दिने गुणत्मक र संख्यात्मरुपमा वृद्धि गराउने उद्येश्यले आधारभुत प्रत्रकारिता सम्वन्धि आज गेरुवागाँउपालिका सुरु भएको छ ।
कार्यक्रमको प्रमुख अथिति तथा गेरुवा गाँउलेपालीका कार्यालयको प्रतिनिधि दिपेन्द्र कुमार विसले गेरुवागाँपालीको आर्थिक सहयोगमा गाँउका युवा, पुरुष, महिलाहरुको संचार माध्यम सम्म पहँुच पुगोस, गाउँ ठाउँमा घटेका घटनाहरु सत्य तथ्य निश्पक्ष र विश्वसनीय सन्तुलीत रुपमा बाहिर ल्याउन सकियोस र लगाएतका अन्य विद्यार्थी युवा, महिलाहरुको नेतृत्व विकासमा सहयोग पुगोस, भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको हो ।
अभिमुखीकरणको आज नेपाल पत्रकार महासंघ शाखा कार्यालय बर्दियाकी उपाध्यक्ष तथा प्रेस सेन्टर अध्यक्ष मेनका चौधरीले रेडियो कार्यक्रममा बोलिने भाषा र शब्दवलीको बिषयमा सहजीकरण गर्नु भएको थियो भने । भने समाचार भनेको के ,कसरी किन,कहिले कहाँ कुन ,कसरी गरी समाचराको सुत्र सिलसिलेवार तरीकाले लेख्ने र रेडियामा उटद्घोषण कार्यक्रमको जानकारी दिनुभयो, त्यसै साथी एफएमका स्टेसन म्यानेर मिन अधिकारीले रेडियोम वोल्ने शैलीको वारेमा प्रशिक्षण दिनुभएको थियो । साथीएफएमका स्टेशन म्यानेजर मिन अधिकारीले समाचार र समाचार लेखनको बारेमा सहजीकरण गर्नु भएको थियो ।
सो कार्यक्रममा नेपाली काँगेस,नृप वहादुर रावल ,नेकपा एमालेवाट राजेन्द्र सिहँ ठकुरी,नेकपामाओवादीवाट सन्तोष वोकटी, कोठीयाघाट साप्ताहिकवाट गान्दीप कास्यत लगायतको अथितीहरुले कार्यक्रम सफतलाको शुभकामना दिएका थिए । भने कार्यक्रममा, कार्यक्रमो सहभागीहरुवाट कमल प्रसाद आचार्यले अवको आउने दिनमा गाँउपरिषदले वजेट छुटेयाउने पर्ने माग गरेका थिए ,छापामाध्यम र इलोक्टोन्ीक मिडियाको प्रयोगले संचार प्रवन्ने वचन गर्नुभयो ।
योग हुन्छ त्यो नै समाचार हो धेरै कुरा आज सिक्न पाएको वताउनु भयो , त्यसैगरी नेताहरुले अझै समाचार लेख्न सिकाउने युवाको सचिव तथा एमाले निकतले पनि प्रेस सेन्टर नेपालले धेरै सिकनन पाँएको वताउनु भयो । आफुहरुले समाजको आवाजविहाीनहरुको लागि आवाज वताउनु भयो । ,त्यसैगरी सावित्री चौधरीले महिल सहभागीहरुको तर्फवाट आफहरुले पहिलो पट पत्रकारी कार्यक्रममा सहभागी हुन पाएको मा र आफुहरु धेरै जानकारी पाएको वताउनु भयो ,त्यसैगरी नेपाली काँगेसको अर्फवाट नृप वहादुर रावलले आगामीदिनमा पत्रकारहरु लाई सिकाउनेलाईसवै गेरुवागँउापािलकाको विद्यँर्थीहरुलाई जम्ममा गरेर सवैलाई सुचनाको हक सम्वन्धी जानकारी दिदै समाचार लेखन , संचार आमसंचारको वारेमा तालिमरुवाट सहयोग गर्ने दिनहुनु प्रेस सेन्टरलाई अनुरोध गर्नुभयो।
जो सिकेको छैन त्यस्तो मान्छे सिकाउनु पर्ने आवश्यकता रहेको वताउदै राजनीतिकदलयो संचार आमसंचारको लागी पत्रकारहरुले विरुवा रोप्न सिकाउनु भयो । यो विरुवा को पाएको । यो विउँलाई आफुहरुले रोप्ने वताउनु भयो । प्रेस सेनटर नेपाल बर्दियालेअझै थप उर्जा जगाउन दवावा आत्म उर्जागर गर्न , समाजमावाज दकको कामको गर्न सिकाउनको लागी औहान गर्नुभयो ।
अभिमुखीकरणको आज नेपाल पत्रकार महासंघ शाखा कार्यालय बर्दियाकी उपाध्यक्ष तथा प्रेस सेन्टर अध्यक्ष मेनका चौधरीले रेडियो कार्यक्रममा बोलिने भाषा र शब्दवलीको बिषयमा सहजीकरण गर्नु भएको थियो भने । भने समाचार भनेको के ,कसरी किन,कहिले कहाँ कुन ,कसरी गरी समाचराको सुत्र सिलसिलेवार तरीकाले लेख्ने र रेडियामा उटद्घोषण कार्यक्रमको जानकारी दिनुभयो, त्यसै साथी एफएमका स्टेसन म्यानेर मिन अधिकारीले रेडियोम वोल्ने शैलीको वारेमा प्रशिक्षण दिनुभएको थियो । साथीएफएमका स्टेशन म्यानेजर मिन अधिकारीले समाचार र समाचार लेखनको बारेमा सहजीकरण गर्नु भएको थियो ।
गेरुवा गाँउपालिका कार्यालयको अािर्थक सहयोगमा गाँउ स्तरिये आयोजनामा कार्यक्रम भएको हो । तालिमको उद्घाटनमा स्वागत प्रेस सेन्टरको बर्दियाको प्रेस सेन्टर नेपाल बर्दियको कोषध्यक्षराजु नगाल क्षेत्रीले स्वागत मन्तव्य द्धारा गर्नुभएको थियो ।
सो कार्यक्रमको अध्यक्ष मेनका चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा ३० बढीकोे सहभागीता रहेको प्रशिक्षक मेनका चौधरीले सहजीकरण तथा प्रशिक्षण चलाइरहनु भएको यो आाधारभुत पत्रकारीता तालिम प्रत्येक वडा भएको छ । नयाँ १जना पत्रकार उत्पादन गर्ने उद्येश्यले बर्दियामा सुरु गरेको छन । पत्रिवेदन कार्ता मेनका चौधरी
गरेवा गाँउपािलकामा प्रेस सेन्टर नेपालको गाँउस्तरीय भेलाद्धारा आशा चौधरीको अध्यक्षता १३ सदस्य रहने गरी नयाँ कमीटि निमार्ण
गुलरिया बर्दिया जेठ ३१ । आज गरेवा गाँउपािलकामा प्रेस सेन्टर नेपालको गाँउस्तरीय भेलाद्धारा आशा चौधरीको अध्यक्षता १३ सदस्य रहने गरी नयाँ कमीटि निमार्ण भएको छ ।
गरेवा गाँउपािलकामा प्रेस सेन्टर नेपालको गाँउस्तरीयनेकपा माओवादी केन्द्रको जिल्ला सदस्य सन्तोष वोकटीको प्रमुख अथिथ्यिमा र प्रेस सेन्टर नेपाल बर्दियाको अध्यक्ष मेनका चौधरीको अध्यतामा भएको भेला गरी भेलाद्धारा आशा चौधरीको अध्यक्षता १३ सदस्य नयाँ कमीटि चयन भएको छैन ।
आशा चौधरी, उापध्यक्षमा तिर्थ कुमार थारु, सचिव टिकाराम चौधरी,सहसचिव शान्ती चौधरी, कोषध्यक्ष विनिता चौधरी, सदस्य सिउरानी चौधरी, ला वहादुर दहित, निराजन चौधरी, कृष्ण चौधरी लगायत २सदस्य पछि थप्ने गरी १३ सदस्य नयाँ कमीति निमार्ण गरिएाके । सो नव निर्वाचीत टिमलाई प्रमुख अथिति सन्तोष वोगटीले शुभकामना तथा वधाई दिदै सपथग्रहण गराउनु भएको थियो उक्त कार्यक्रमको गेरुवागाँउपालीको विहानी वजारमा भएको थियो ।










