भरतपुर काण्डबारे आयो आयोगको यस्तो प्रतिकृया

चितवन,  चितवनस्थित मुख्य निर्वाचन आयोगको कार्यलयले भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा गएराति मतपत्र च्यात्ने र कब्जा गर्नेजस्ता असामान्य गतिविधि भएकाले आइतबार राति १ः२० बजेबाट मतगणना स्थगित गरेको जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतले सोमबार एक विज्ञप्ति जारी गर्दै असामान्य अवस्थामा मतगणना सुचारु गर्न नसकिने भन्दै अर्को सूचना प्रकाशित नभएसम्म महानगरपालिकाको मतगणना स्थगित गरेको जनाएको हो ।




सम्बन्धित समाचार


error: Content is protected !!