जाजरकोटको जुनीचाँदे गाउँपालिका को अन्तिम मत परिणाम अनुसार नेकपा माओबादी केन्द्र का अध्यक्षमा कृष्णबहादुर केसी २७७०र उपाध्यक्षमा शिबा आचार्य बस्नेत २७७८ मत ल्याएर विजय

जाजरकोटको जुनीचाँदे गाउँपालिका को अन्तिम मत परिणाम अनुसार नेकपा माओबादी केन्द्र का अध्यक्षमा कृष्णबहादुर केसी २७७०र उपाध्यक्षमा शिबा आचार्य बस्नेत २७७८ मत ल्याएर विजय भएको निर्वाचन कार्यालयले आज औपचारिक जानकारी दिएको छ ।







