रुकुमको बाँफिकोटको अध्यक्ष, उपाध्यक्षसहित सबै वडामा माओवादी विजयी

बाँफिकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको सयुंक्त प्यानललाई पराजित गरी नेकपा माओवादीका धर्मबहादुर केसीले अध्यक्ष जितेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका सयुंक्त प्यानलका जनककुमार वाँठालाई ७ सय ५१ मतको अन्तर पारी केसी विजयी बनेका हुन् । केसीले ३ हजार ५ सय ६४ मत ल्याएका छन् भने वाँठाको पक्षमा २ हजार ८ सय १३ मत आएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!