वारेकोट गाउँपालिकामा अध्यक्षमा कांग्रेस , उपाध्यक्षमा माओवादी विजयी ,पत्रकारिताको पृष्ठभुमिवाट राजनीतिमा

जाजरकोट । यहाँको वारेकोट गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र शाह  शाह २१४८ भोट ल्याएर विजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का २२२४ भोट ल्याएर विजयी हुनुभएको छ । शाहका प्रतिद्धन्द्धी नेकपा ( माओवादी केन्द्रका ) तिलक रावतले २१२९ भोट ल्याएर पराजित भएका हुँन् । उपाध्यक्षका प्रतिद्धन्द्धी एमाले    गिता सिंहले २१५७ भोट ल्याएर पराजित हुनुभएको छ । वार्ड अध्यक्ष
१ द्वारिका बुढा नेपाली कांग्रेस
२कर्न नेपाली माओवादी केन्द्र
३ मुन ब शाही नेकपा एमाले
४ सिर्जना बस्नेत माओवादी केन्द्र
५ अजबिर सिंह नेकपा एमाले
६ तिलक महातरा नेपाली कांग्रेस
७ वसन्त शाही माओवादी केन्द्र
८ लाल्भक्त सिंह नेपाली कांग्रेस
९ससिराम गौतम माओवादी केन्द्र




सम्बन्धित समाचार


error: Content is protected !!