जाजरकोटको त्रिवेणी नलगाड नपा मा माओवादी केन्द्रको अग्रता

जाजरकोट । जाजरकोटको नलगाड नपा मा माओवादी केन्द्रको अग्रता रहेको छ । माओवादी केन्द्रको मेयरमा १०४,उपमेयरमा १०३ , वडा १ को अध्यक्षमा १०४रहेको छ । त्यस्तै नेपाली कांग्रेसको मेयरमा ६७, उपमेयरमा ८७ वडा अध्यक्षमा ५५ रहेको छ । त्यस्तै एमालेको मेयरमा ६८ उपमेयरमा ७८ , वडा अध्यक्षमा ७५ भोट आएको छ ।







