सुर्खेत भेरीगंगा नगरपालिका- १ मा माओवादी केन्द्रकाे पुरै प्यानल विजयी

सुर्खेत भेरी गगांनगरपालीकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पदका उम्मेदवार नबराज कार्कीले २ सय ७६ मत प्राप्त गरि विजयी भएका हुन । सोहि प्यानलबाट सदस्यहरुमा रजना बुढा,दुर्गा सार्की,नरबहादुर बुढा र हरिबहादुर थापा विजयी भएका छन । नेपाली काग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार दिनेश पुलामी ले २ सर ३९ प्राप्त गरे भने एमालेका तर्फबाट पदमबहादुर वलीले २ सय मत प्राप्त गरेका हुन ।




सम्बन्धित समाचार


error: Content is protected !!