जाजरकोटका सवै ठाउँमा मत गणना सुरु


जाजरकोट । यहाँका ७ वटा ठाउँमा भोट गणनाको कार्य सुरु भएको छ । सातै ठाउँमा रहेका हाम्रा सहकर्मीले दिएको जानकारी अनुसार भोट गणना सुरु भएको हो । जिल्लाका सवै ठाउमा नेपाली कांग्रेस ,नेकपा एमाले र माओवादी केन्द्रको विचमा कडा प्रतिस्पर्दा रहेको छ ।

 

वारेकोट गाउँपालिकामा
नेपाली कांग्रेस ३०
नेकपा एमाले ७८
नेकपा माओवादी केन्द्र ८५
वडा नं ९ मा
कांग्रेस १९
एमाले ८१
माओवादी ८३

 





error: Content is protected !!