जाजरकोटको शिवालय गाउँपालिका वडा नं १ मा नेकपा माओवादी केन्द्र का मानवहादुर पुनको प्यानल विजय

जाजरकोटको शिवालय गाउँपालिका वडा नं १ मा नेकपा माओवादी केन्द्र का मानवहादुर पुनको प्यानल विजय भएको छ ।
अध्यक्ष मानवहादुर पुन २६९
महिला सदस्या रामसरी राना २४७
भद्री दमाई २६०
कृष्णा राना २६१
चन्द्र वहादुर पुन २७०







