बिहीबाररातीदेखि चुनावी प्रचारप्रसार गरे कारवाही

काठमाडौं । बैशाख ३१ पहिलो चरणमा हुने निर्वाचनका लागि उम्मेदवारहरुले बैशाख २८ गते बिहिबारदेखी चुनावको प्रचार प्रसार गर्न नपाउने भएका छन् ।
विहिबार सम्ममात्रै चुनावको प्रचार प्रसार गर्न पाउने भएका निर्वाचन अयोगले बताएको ।
निर्वाचन अयोगका अनुसार चुनावको ७२ घण्टा अघिबाट चुनावी प्रचारप्रचार रोक्नुपर्ने जनाएको हो ।
भोलि बिहीबार राति १२ बजेसम्म मात्रै उम्मेद्धवारहरुले चुनावी प्रचारप्रसार गर्न पाउँछन्, त्यसपछि मौन अवधि सुरु हुन्छ, यदि मौन अवधिमा पनि प्रचार–प्रसार गरेको पाए आयोगले कारवाही गर्ने प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले बताए ।







