जुम्लामा माओवादी केन्द्रको उम्मेद्वार निर्विरोध

जुम्ला ,जुम्लामा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचति भएका छन् । चन्दननाथ नगरपालिका वडा नम्बर २ मा दलित कोटाकी उम्मेद्वार विष्णुमाया सुनुवार निर्विरोध निर्वाचत भएको स्थानीय माओवादी केन्द्रका नेता जीवन थापाले बताए ।
जुम्लामा एक नगरपालिकासहित ७ ओटा गाउँपालिका रहेको छ ।



