सर्वोच्च अदालतले भन्यो , १० दिन भित्र कारण सहित उपस्थित होऔ

काठमाण्डौँ । सर्बोच्च अदालतले नेपालीकंग्रेस र नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवालाईकारण देखाउ आदेश दिएको छ । आदेशमाविपक्षीलाई १० दिनभित्रमाकिन के कारण उक्तप्रकारका अभिब्याक्तिदिएको हो र निर्णय गरेको हो सो खुलाई लिखितजवाफ पेश गर्न भनेको छ ।
सर्बेच्च अदालतमानेपालीकांग्रेस र नेपालीकंग्रेसका सभापती शेरवहादुर देउवा समेतलाई अदालतको अवहेलनामा २० गते अधिवक्ता हरिप्रसाद मैनालीले मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा गतमंगलवार सुनुवाई तोकीएको भएतापनी सो दिनअदालतले नै स्थगित सुचिमा राखेको कारण सुनुवाई भएको थिएन ।
पेसी २२ गते तोकिएको भएतापनी सो दिनअदालतले प्रकासित गरेको दैनिक पेशिशुचिमाउक्त मुद्दा स्थिगितमा राखिएको थियोर आज पेसी तोकेको थियो ।
नेपालप्रहरीको महानिरीक्षकनियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसलाआदेशले कार्यपालिकाको अधिकारमाहस्तक्षेप गरेको भन्दै उक्त निर्णय शक्तिपृथकिकरणको मान्यताभन्दाविपरित भएको भन्ने नेपालीकांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेको र सो पार्टीका सभापति शेरबहादुर देउबाले १८ चैतमाविराटनगरमा‘आइजिपीनियुक्तगर्ने काम सरकारको हो, हेर्दैै जाउँ के हुन्छ’भनीअदालतले गरेको निर्णयउपर चुनौतीदिएर बोलेको हुदाविपक्षी राजनीतिकदल सरकारमा समेत रहेको हुदाउक्तकार्यले अदालतको फैसलाकार्यन्वयनमा संखाउत्पन्नभएको साथै आदालतको औपचारीक र अनौपचारी टिप्पणीले अदालतको सामाजिक प्रतिस्ठामा आँचआएको र जनमानसमाअदातलको कार्य र अदालतप्रतिको विश्वसनियताकम्जोर वनाएको भन्दै अधिवक्ता हरिप्रसाद मैनालीले उक्तनिवेदनदर्ता गरेका थिए ।
अदालतको अवहेलना मुद्दा दायर भएपश्चातएकलइजलासमा सुनुवाई गरीअवहेलना मुद्दा अपराध र देवानीदुबै प्रकृतीको हुन सक्ने हुदापहिलो पेसी वाट अदालतले मुद्दाको अवस्थानिर्धारण गर्ने र प्रकृया अधिवढाउने हुन्छ । अवहेलना मुद्दामा विपक्षीअभियुक्तलाई नियन्त्रणमा लिई थुनामा राखीवयानप्रकृया वालगायतको कार्यविधीअदालतले अघी वढाउन सक्दछ । अवहेलना ठहरेमा १ वर्ष सम्म कैद, १ लाख रुपयाँ सम्मनरिवानावादुबै सजायहुन सक्छ ।










