कांग्रेस नेता शाहको हत्य

जाजरकोट । यहाँको भेरीमालिका वडा नं ३ का ३६ वर्षीय रविन्द्र शाहको अपरर्चित समुहले हत्य गरेको छ । सदरमुकामको हस्पीटल नजिकै शाहलाई ५ , ६ जनाको समुहमा आएको समुहले ढुंगा , मुडा प्रहार गरि हत्य गरेको प्रहरीले वताएको छ । उनी नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य तथा पाँचतारा यूवा संरक्षण मञ्च का अध्यक्ष समेत रहेका थिए । घटनाका प्रत्यक्ष दर्शी हिटलरसिंह राठोर भागेर वाँचेको वताएका छन् ।





error: Content is protected !!