जाजरकोटका जिल्ला शिक्षा अधिकारी सिंहलाई सिस्नु र रोटी ।

भेरीखवर मिडियाको साप्ताहिक स्तम्भ तपाईलाई के मन पर्छ को दोस्रो अंकमा जाजरकोटका जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंह रुची , चाहना हामी यो कुराकानी का आधारमा सार्वजानिक गदै छौ ।

आजभोली केमा व्यस्त हुनुहुन्छ ?
कार्यालयीय काममा ।

तपाई जन्मिनुभएको हो कि जन्माइएको हो ?
जन्मिएको हु।
तपाईको जन्म कसका निम्ति ?
मेरो जन्म मेरो आमा र बुवाको निम्ति ।
कलेज पढ्दा कत्तिको आए लभलेटर ?
आएन ।

आमा र प्रेमिकामध्ये एक जनालाई रोज्दा?
आमा ।
तपाई हिड्दै गर्दा बाटोमा ५ केजी सुन भेटाउनु भयो भने के गर्नुहुन्छ नि ?

प्रहरीलाई खबर गर्छु ।

राज्यले तपाईलाई सञ्चारमन्त्री बनाईदियो भने तपाईको पहिलो प्राथमिकता के हुन्छ ?
खोज पत्रकारितालाई विशेष प्राथमिकतामा राख्छु ।

मनपर्ने खाना ?

सिस्नु र रोटी

मनपर्ने संगीत‘

हे आमा नेपाल तिमीलाइ स्वर्गकी सुन्दर बनाउला ।

मनपर्ने कपडा

पाइन्ट शर्ट ।

 

 





error: Content is protected !!