वारेकोट गाउँ पालिकाको कार्यालय उद्धघाटन

कालीप्रसाद थापा
जाजरकोट । वारेकोट गाउँ पालिकाको कार्यालय रोकायगाउँको लिम्सामा उद्धघाटन गरिएको छ । गाउँ पालिकाका कार्यकारी प्रमूख तुलाराम गिरीले एक कार्यक्रमका साथ गाउँ पालिकाको कार्यालय उद्धघाटन गरिएको हो ।

राजपत्रमा नायकवाडाको सिलीगीचौरमा तोकिएको भएपनि त्यस ठाउँमा पायकपर्ने ठाउँ नभएको भन्दै लिम्सामा आज कार्यालयको उद्धघाटन गरिएको हो ।





error: Content is protected !!