एकिकृत अखिल नेपाल शिक्षक सगठन प्रवेश

एकिकृत अखिल नेपाल शिक्षक सगठन प्रवेश
जाजरकोट , फागुन १८ । नेपाल शिक्षक संघ जाजरकोटका क्षेत्रिय सदस्य अमृत कार्की र पुर्णवहादुर सिंह ले माओवादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संघ जाजरकोटमा प्रवेश गरेका छन् । नेपाल शिक्षक संघको कार्यशैली चित्त नवुझेको भन्दै आफुहरुले प्रवेश गरेको नवप्रवेशीले वताएका छन्










