वडा भेला सम्पन्न

जाजरकोट  । नेकपा माओवादी केन्द्र भेरीमालिका नगरपालिका वडा नं ११ को वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले दलवीर गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा समिति निर्वार्चित गरिएको छ । , उपाध्यक्ष तेजवहादुर वटाला, सचिव यज्ञस रोकाय, सहसचिव रामवहादुर वस्नेत , कोषाध्यक्ष मंगली वस्नेत निर्वाचित भएका छन् । नेकपा एमालेवाट गंगे सुनार , ईन्द्रलाल गिरीले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको नगर समितिका संयोजक पार्वती विकले वताउनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य ईमाश्वर देवकोटाका को उस्थिती रहेको छ ।





error: Content is protected !!