न्यायपरिषदद्वारा उच्च अदालतमा ८० न्यायाधीश नियुक्त हेर्नुहोस् को–कहाँ नामावलीसहित

uchcha-adalat-750काठमाडौं, २९ पुस । न्यायपरिषदले उच्च न्यायालयका लागि ८० न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।

न्यायपरिषदको बैठकले विहीबार राती ८० न्यायाधीस नियुक्तिको विषयमा निर्णय गरेको हो । प्रधानन्यायाधीश तथा न्यायपरिषद् अध्यक्ष सुशीला कार्की, कानुनमन्त्री अजयशंकर नायक सहितको बैठकले उच्च न्ययालयमा ८० न्यायाधीस नियुक्त गरेको हो ।
विहिबार राति ३ बजेसम्म बसेर न्यायपरिषदको बैठकले नियुक्तिको निर्णय गरेको सर्वोच्च स्रोतले बतायो । शुक्रबार बिहान १० बजे निर्णय सार्वजनिक गर्ने गरी राति ३ बजे न्यायपरिषदका सदस्यहरु छुटेको समेत स्रोतले बतायो । परिषद्ले नामावली अहिलेसम्म सार्वजनिक भने गरेको छैन । माओवादी कोटाबाट १२ जना न्यायाधीस नियुक्त भएको स्रोतले बताएको छ ।
कोको भए न्यायाधीश
कानुन व्यवसायीहरू मध्येबाट –गणेश बराल, सीताराम मण्डल, सुदर्शनदेव भट्ट ९रमेश लेखकका फुपुका छोरा०, सुवास पौडेल ९सर्वोच्चका न्यायाधीश जगदिश पौडेलका छोरा०, जनक पाण्डे, बामदेव ज्ञवाली, श्यामजी प्रधान, गोकर्ण डाँगी, वासुदेव आचार्य, खुशीप्रसाद थारु, मुनिन्द्र अवस्थी ९पहिले शेरबहादुर देउवाका स्वकीय सचिव रहेका०, मदन पोखरेल ९पदम वैदिकको दाङस्थित फर्म पार्टनर०, शान्त सेढाइँ, ध्रुवराज नन्द ९न्यायपरिषद् सचिव कृष्ण गिरिको ससुरालीका साला० न्यायाधीस नियुक्त भएका छन् ।
यस्तै, दुर्गाबहादुर विश्वकर्मा, टंकप्रसाद गुरुङ, हरिप्रसाद पौडेल, रमेशकुमार निधि ९विमलेन्द्र निधिका भतिजा०, तेजनारायण सिंह राई, रामबहादुर थापा, सकुन्तला घिमिरे, राज्यलक्ष्मी बज्राचार्य, नसरुल्लाह अन्सारी र दीपेन्द्रबहादुर बम ९हत्या गरिएका न्यायाधीश रणबहादुर बमका छोरा रहेका छन् ।
नियुक्त गरिएका अन्य न्यायाधीशमा रमेश पोखरेल, अग्नी थपलिया, ऋषिराम दवाडी, नित्यानन्द पाण्डे, राजेश्वर तिवारी, दिनेश यादव, नरबहादुर शाही, शान्तिसिंह थापा, यमुना भट्टराई, महान्यायाधिवक्ता कार्यालयका सचिव राजेन्द्र सुवेदी, न्यायपरिषद सचिव कृष्ण गिरि, वेपत्ता छानबिन आयोगका सचिव महेश शर्मा पौडेल, कानुन मन्त्रालयका सचिव टेकप्रसाद ढुंगाना, सर्वोच्च अदालतका रजिष्ट्रार श्रीकान्त पौडेल, सहरजिष्ट्रार विपुल न्यौपाने, सहरजिष्ट्रार लेखनाथ पौडेल, कानुन मन्त्रालयका सहसचिव साधुराम सापकोटा र डा। रवि शर्मा अर्याल तथा थिरबहादुर चन्द रहेका छन् ।
यस्तै जिल्ला न्यायाधीशहरूबाट नियुक्त हुनेहरूमा बालेन्द्र रुपाखेती, अजय पौडेल, विनोदमोहन आचार्य, अच्युत विष्ट, भोलानाथ चौलागाइँ, यञराज भट्ट, शेखर पौडेल, बालचन्द्र शर्मा, गोपाल भट्टराई, रामप्रसाद ओली, जगतप्रसाद श्रेष्ठ, नारायणप्रसाद श्रेष्ठ, नारायण पोखरेल, भोजराज अधिकारी, रमेश खत्री, शेखरचन्द्र अर्याल, शालिकराम कोइराला, दयानाथ खरेल, विष्णु कोइराला, लक्ष्मीकृष्ण श्रेष्ठ, कृष्णकमल अधिकारी, नातिबाबु लामिछाने ९दाङ उच्च अदालतका रजिष्ट्रार०, चिन्तामणि बराल, अनन्तराज डुम्रे, राजेन्द्र खरेल, ठाकुर शर्मा पौडेल, हरिप्रताप केसी, कृष्णबहादुर थापा, अच्युत भण्डारी, बलभद्र बास्तोला, टेकनारायण कुँवर र चन्द्रबहादुर सारु रहेका छन् ।
कुन सहमुहबाट को को रु
बिशिष्ट कर्मचारी
राजेन्द्र सुवेदी, कृष्ण गिरी, श्रीकान्त पौडेल, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना
जिल्ला न्यायाधीश र न्यायरकानुन कर्मचारीवाट
बालेन्द्र रुपाखेती, अजय राज उपाध्याय, बिनोद मोहन भट्टराई, भोलानाथ चौलागाई, अच्युच बिष्ट, यज्ञराज भट्ट, शेखर पौडेल, बालचन्द्र शर्मा, इश्वर आचार्य, राम प्रसाद अधिकारी, गोपाल भट्टराई, रामप्रसाद ओली, जगतप्रसाद श्रेष्ठ, नारायणप्रसाद श्रेष्ठ, नारायण पोखरेल, भोजराज अधिकारी, रमेशकुमार खत्री, दयानाथ खरेल, शेरचन्द्र अर्याल, शालीकराम कोइराला, बिष्णु प्रसाद कोइराला, लक्ष्मीकृष्ण श्रेष्ठ, कृष्णकमल अधीकारी, चिन्तामणि बराल, अनन्तप्रसाद डुम्रे, राजेन्द्र प्रसाद खरेल, ठाकुर प्रसाद शर्मा पौडेल, हरि प्रताप, कृष्णबहादुर थापा, अच्युत कृष्ण भण्डारी, ऋषि अधिकारी, बलभद्र बास्तोला, टकनारायण कुँवर, चन्द्रबहादुर सारु, धीरबहादुर चन्द, लेखनाथ पौडेल, बिपुल न्यौपाने, नातीबावु लामिछाने, डा। रवि शर्मा अर्याल, साधुराम सापकोटा रहेका छन् ।
कानुन व्यवसायी
गणेशप्रसाद बराल, सीताराम मण्डल, सुदर्शन देव भट्ट, सुवास पौडेल, जनक पाण्डे, बामदेव ज्ञवाली, श्यामजी प्रधान, गोकर्ण डाँगी, बासुदेव आचार्य, सुशीप्रसाद थारु, मुनेन्द्र प्रसाद अवस्थी, मदन पोखरेल, श्याम प्रसाद सापकोटा, ध्रुव राजनन्द, दुर्गा बहादुर विश्वकर्मा, टंक प्रसाद गुरुङ, हरिप्रसाद पौडेल, रोकेश कुमार निधि, तेजनारायण सिंहराई, बविता उप्रेती, रामबहादुर थापा, शकुन्तला घिमिरे, नसुरल्लाह अन्सारी, दीपेन्द्रबहादुर बम, र राज्यलक्ष्मी बज्राचार्य रहेका छन् ।





error: Content is protected !!