वडाभेला सम्पन्न

ने क पा माओबादी केन्द्र खगेनकोट गाविस वडा नं ३ र ४ जाजरकोटकाको वडा भेला सम्पन्न भएको छ । भेलाले भिम प्रशाद शर्मा को अध्यतामा १३सदस्य कमिटी निर्माण भएको छ। जसको उपाध्यक्षमा भिम बहदुर विक कोषाध्यक्ष सचिबमा चन्द्रवहादुर खड्का, कोषाध्यक्ष देवकुमारी शाही रहेका छन् । त्यस्तै सदस्यमा गनेश प्रशाद शर्मा कृष्ण बहादुर शाही जनक खड्का बिबेक शर्मा सुरिता खड्का लगाएतका छन ।





error: Content is protected !!