विसीजी खोपबाट बन्चित

बद्री पन्त
जाजरकोट १७, पुस
जाजरकोट अस्पताल लगाएत स्वास्थ्य संस्थामा विसीजी ९ बेसीलर काल्मीर गीउरीन  ( बेसीलर काल्मीर गीउरीन ¬)  अभाव भएको छ ।
२ महिना देखि उक्त सिरिन्ज९सुई० अभाव भएपछि यहा“का ४ हजार ६ सय बालिबालिका क्षय रोग विरुद्ध लगाइने विसीजी खोपबाट बन्चित भएका छन् । बालबालिका जन्मेको १ महिना भित्र लगाउनु पर्ने खोपको सुई जिल्ला अस्पतालमा सकिएको २ महिना बढी भैसकेको छ । तर सम्बन्धित निकायले उक्त सुई आपुर्तीमा कुनै पनि चासो देखाएको छैन । बालबालिकालाई खोप लगाउन जिल्ला अस्पताल लगाएत स्वास्थ्य संस्थामा पुगेकी आमाहरु रित्तो हात फर्कने गरेकी छन् ।

img_0241क्षेत्रिय मेडिकल स्टोर नेपालगंजले बीसीजी खाप लगाउने सुई आपुर्ती नगर्दा जिल्लाका बालबालिका उक्त खोपबाट बन्चित भएको अस्पतालका अहेव राम प्रसाद शर्माले बताउनु भयो । मेडिकल स्टोर नेपालगंजले देशभर नै उक्त सुईको अभाव भएको बताउदै आएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!