थर्पुमावि ढिमे जाजरकोटमा अखिल क्रान्तिकारीको मुल एकाई कमिटी गठन

मंसिर १९ जाजरकोट । थर्पुमावि ढिमे जाजरकोटमा अखिल क्रान्तिकारीको मुल एकाई कमिटी गठन अखिल क्रान्तिकारी जाजरकोटले आज ढिमेको थर्पुमाविमा श्रवन मल्लको अध्यक्षतामा ८४ सदस्यीय मावि मुल आयोजक समिति गठन गरेको छ । उपाध्यक्षमा डिल्ली मल्ल,शिव थापा,विरेन्द्र चन्द,सचिवमा सम्झना मल्ल,सह सचिवमा ईन्द्र मल्ल,नविन मल्ल,कोषाध्यक्षमा भवानी थापा चयन हुनुभएको छ ।





error: Content is protected !!