इण्डोनेसियन प्रहरी चढेको बिमान बेपत्ता

एजेन्सी । इण्डोनेसियन प्रहरी चढेको बिमान बेपत्ता भएको छ । सिंगापुर नजिकै बताम दीपका लागि उडान भर्ने क्रममा सम्पर्कबिहीन भएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।

bimanबिमानमा चालक दलका पाँच सदस्य र ८ यात्रु गरी १३ जना रहेका छन् । बिमान बंका द्वीपबाट उडेको ५० मिनेटपपछि सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ ।

राष्ट्रिय खोज तथा उद्धार एजेन्सीका प्रमुख हेनरी बम्बाङले मेन्सान्क र सेबान्का द्वीपको बीचमा भागमा खसेकाे अाशँकामा खोजी गरिरहेको बताएका छन् ।





error: Content is protected !!